तोलामा दुई सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ७, शनिबार १८:३६रक्तदान कार्यक्रमबाट ४४ युनिट रगत संकलन, क्षयरोगीको दाहसंस्कारका लागि सहयोग
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ७, शनिबार १४:२४बसन्त–सुनितामीको ‘माया हिरिक्कै’मा पल शाह
समाचार२०८२ चैत्र ७, शनिबार ०९:४१कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ६, शुक्रबार १९:५५पोखरामा महानायक राजेश हमालले उद्घाटन गरे १८ डी सिनेमा








