सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित

पोखरा । इन्द्र-हुमा वाङ्मय स्मृति सम्मान २०८१ मार्फत सुप्रसिद्ध गीतकार हरिहर खनिया सम्मानित हुनुभएको छ । दशक अगाडीदेखि सुगम गितसंगीतको क्षेत्रमा कार्यरत गीतकार खनियाका दर्जनौ गितहरु बहुचर्चित रहेका छन् । जसमा “मैले बा आमा त्यागेर रोजेको मायाले…”, “सबको पिरतीमा दरबार हुन्छ…”, “आँधी आउला हुरी आउँला…”, “आकाश खसे झैँ…”, “बेहाल छ साथी…”, “म हराएको छैन…”, “मेरो मृत्युमा…” लगायतका गीतहरु पर्दछन । वैदिक सनातन संस्कार सस्कृतिका धनी कलाप्रेमी इन्द्रबहादुर जिसी र जहान हुमाकुमारी जिसीको योगदानलाई जीवन्त राख्न छोरी सीताकुमारी जिसीको मनोकामनामा स्थापित नगद राशिसहितको इन्द्र-हुमा वाङ्मय स्मृति सम्मान २०८१ नाटयसम्राट बालकृष्ण समको १२३ औँ जन्मजयन्तीको अवसरमा बालकृष्ण सम विमर्श एवम् इन्द्र-हुमा वाङ्मय पुरस्कार अर्पण कार्यक्रमको आयोजना जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालले गरेको हो।
केहि तस्बिरहरु…





































लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार २१:३८चलचित्र विकास बोर्डको सहयोगमा निर्माणाधिन तामाङ चलचित्र ‘उर्गेन’ शुभ मुहुर्त
समाचार२०८२ चैत्र ८, आईतवार १५:५९तत्कालीन पर्यटन सचिव केदार अधिकारी सहित २१ जना विरुद्ध भ्रष्ट्राचारको मुद्दा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र ८, आईतवार १४:११सिक्किमको पहिलो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपालबाट जेनीश पहारीको प्रतिनिधित्व
समाचार२०८२ चैत्र ८, आईतवार ११:२८सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो








