रोहितको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक

रोहितको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक

काठमाडौँ। गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द,रचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ।

नेत्र बहादुर मगरले निर्माण गरेको यस गीतमा मनीष गन्धर्वको सारंगी, उज्ज्वल सागरको एरेन्ज, पार्श्व गायन/संगीतकार गगन मगर र समीर लामाको डीओपि रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  चलचित्र‘बेहुली’ को छायाङ्कन सकियो | Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =