आईपीएलको फाइनल खेल आज, आरसिबी र पन्जाब भिड्दै

काठमाडौं, जेठ २० । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदैछ । मंगलबार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।
यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:०४चलचित्र पत्रकारिता दिवस मनाइयो, सम्मान तथा पुरस्कार प्रदान गर्दै २७औँ वार्षिकोत्सव सम्पन्न
समाचार२०८३ जेष्ठ ८, शुक्रबार ०६:२७आजको मौसमःबागमती सहित ६ प्रदेशमा बर्षाको सम्भावना









