मेडिसिटी अस्पतालको सिईओमा डा. तोमर नियुक्त

काठमाडौं, २७ जेठ । नेपाल मेडिसिटी हस्पिटलको सिईओमा डा. अमित तोमर नियुक्त भएका छन् । अस्पतालले आज तोमर सिईओमा नियुक्त भएको जानकारी दिएको छ ।
हस्पिटल म्यानेजमेन्टमामा युनिभर्सिटी अफ लिड्स (युके) बाट मास्टर गरेका तोमर हस्पिटल एण्ड हेल्थकेयर क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव हाँसिल गरेका व्यक्तित्व हुन् ।
मेडिसिटी अस्पताललाई हेल्थकेयर एक्सलेन्समा नयाँ उचाईंमा पुर्याउनको लागि नवनियुक्त सिईओको भूमिका महत्वपूर्ण हुने पनि अस्पताल प्रशासनले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २९, आईतवार २०:४२प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक,कसको सम्पत्ति कति ?
समाचार२०८२ चैत्र २९, आईतवार १९:१४२ वर्ष सरकारलाई विश्वास गर्नुहोस्, देशमा सुशासन र समृद्धिको लय सुरु भइसक्यो: सभामुख अर्याल
खेलकुद२०८२ चैत्र २९, आईतवार १५:३७दक्षिणकालीमा भिरबाट कार खस्दा एक जनाको ज्यान गयो
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २९, आईतवार १२:२७राम लामा अविनाशीको ‘क्यार्यो कुन्नि तानसेन बजारले’ सार्वजनिक








