माओवादी केन्द्र धादिङको संघिय क्षेत्र न २ को संयोजकमा आशिष र नीलकण्ठ नगरको ईन्चार्जमा शम्भु श्रेष्ठ चयन

धादिङबेशी ४, भाद्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङको जिल्ला कार्यालयको बैठकबाट नयाँ जिम्मेवारी तोकेको छ ।
बैठकले संघ, प्रदेश, पालिका इन्चार्ज तथा संयोजक तोक्ने निर्णय गरेको जानकारी दिएको छ । सो अनुसार क. हरि अधिकारी (आशिष) लाई संघीय क्षेत्र नं. २ को संयोजकको जिम्मेवारी तोकिएको छ भने क. शम्भु कुमार श्रेष्ठलाई नीलकण्ठ नगरपालिकाको इन्चार्ज बनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङका इन्चार्ज पुष्क विक्रम मल्ल (सिंह) को हस्ताक्षर सहित सार्वजनिक गरिएको निर्णयमा पार्टीलाई अझ सशक्त र सुदृढ बनाउन नयाँ जिम्मेवारी दिईएको उल्लेख गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो








