हरितालिका तीजको अवसरमा न्यु किबो बोर्डिङमा तीज शिशेष नृत्य प्रतियोगिता सम्पन्न

धादिङ,८ भदौ
धादिङको न्यु किबो बोर्डिङमा आज तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हिन्दु नेपाली महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा एलकेजीदेखी कक्षा ९ सम्मका विद्यार्थीहरुबिच नृत्य प्रतियोगिता सम्पन्न भएको हो । विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीको अध्यक्षतामा सम्पन्न भएको नृत्य प्रतियोगितामा शिक्षक सिताराम महतको प्रमुख आतिथ्यता रहेको थियो । काशिनाथ कोईरालाको विशेष आतिथ्यतामा सम्पन्न भएको नृत्य प्रतियोगितामा बिजयी भएका विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरीएको विद्यालयले जानकारी दिनुभएको ।


आजको भएको नृत्य प्रतियोगिताको नतिजा यसप्रकार रहेको छः–
L.K.G तर्फ
L.K.G. Lilly = First
L.K.G. Jasmine= Second
L.K.G. Marigold= Third
U.K.G. तर्फ
.K.G. Lilly= First
U.K.G. Jasmine= Second
U.K.G. Marigold = Third
कक्षा 1 तर्फ
One Star= First
One Sun= Second
Ones Moon= Third
कक्षा 2 र 3 तर्फ
Class 3 = First
Class 2 (boys+girls)= Second
Class 2 Girls = Third
कक्षा 4,5 र 6 तर्फ
Class 4 = First
Class 6= Second
Class 5 = Third
कक्षा 7,8 र 9 तर्फ
Class 7 = First
Class 8 = Second
Class 9 = Third
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र ११, बुधबार १८:५२सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयाेगकाे बार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
समाचार२०८२ चैत्र ११, बुधबार १६:१३जनताका असीमित आकाङ्क्षालाई संसद् र सरकारले सम्बोधन गर्नुपर्छः ज्येष्ठ सदस्य केसी
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र ११, बुधबार ०९:३०कीर्तिपुरमा ६८ काग मृत फेला, बर्डफ्लु संक्रमण पुष्टि
खेलकुद२०८२ चैत्र ११, बुधबार ०८:३५साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण







