नीलकण्ठ–७ तल्लो बेसीमा जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

नीलकण्ठ–७ तल्लो बेसीमा जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

नीलकण्ठ नगरपालिकाका वडा नं ७ मा जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण गरिएको छ । नीलकण्ठ–७ स्थित सुनौलो भैरवी माध्यमिक विद्यालय, तल्लो बेसीमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको हो ।कार्यक्रममा ७० भन्दा बढी स्थानिय नागरीकहरुले स्वास्थ्य परीक्षण गराएका छन् । सो अवसरमा स्वास्थ्य बीमा नवीकरण, नयाँ दर्ता, साथै सामाजिक सुरक्षा भत्ता नवीकरणसम्बन्धी शिविर पनि सञ्चालन गरिएको थियो। गाउँमै स्वास्थ्य सेवा पाएपछि नागरिहरु खुसि भएका छन् ।

नीलकण्ठ–७ तल्लो बेसीमा जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

नीलकण्ठ नगरपालिकाले जनतासँग मेयर स्वास्थ्य परीक्षण कार्यक्रम सन्चालन गरेर गाउँगाउँमा गएर स्वास्थ्य परिक्षण सन्चालन गरीरहेको छ । वडाका स्वास्थ्यकर्मीहरु गाउँमै गएर प्रत्येक नागरिकहरुको स्वास्थ्य अवस्था के छ,कुन औषधी सेवन गरीरहनुभएको छ र शारीरिक तथा मानशिक अवस्था के छ भनेर डाटा संकलन गर्ने तथा औषधी वितरण गर्दै आईरहेको छ ।शिविरमा वडाका सम्पूर्ण जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =  

Protected by Spam Master