होटल संघका अध्यक्ष सुवेदीसहितको टोली काठमाडौंमा

पोखरा। जेनजी आन्दोलनसँगै नकारात्मक रुपमा प्रभावित हुन पुगेको पोखरेली पर्यटनलाई टिकाउने प्रयासस्वरुप पोखरेली पर्यटन व्यवसायीले आफ्नो पहल अगाडि बढाएका छन् ।
यसका लागि होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीसहितको एक टोलीले आइतबार केन्द्रिय बैंकका गभर्नर विश्वनाथ पौडेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई भेटी आफ्ना दुःखेसो सुनाएका थिए ।
अहिलेको अवस्थामा पर्यटन क्षेत्र तत्काल रिभाइभ हुने अवस्थामा नभएकोले मौद्रिक नीति मार्फत् व्यवसायीका अफ्ठ्यारा र समस्या संवोधन गरिनुपर्ने सुझाव राखिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
अहिले तिर्नुपर्ने बैंक तथा वित्तिय संस्थाको किस्ताको समय कम्तिमा ६ महिना सारिदिनुपर्ने, ऋणको पूर्नतालिकिकरण गरिदिनुपर्ने र संचालन खर्चका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउन पहल गर्नुपर्ने माग पनि व्यवसायीले राखेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19613, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०७:००२ लाख ८७ हजार नगदसहित जुवातास खेल्ने–खेलाउने ८ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार ०६:३०ट्रम्पले भने- दुवैको जित, सीले भने- दुवैको हित
समाचार२०८३ बैशाख ३१, बिहीबार २१:५२दीननाथ बराललाई उत्कृष्ट खेल पत्रकार अवार्ड
समाचार२०८३ बैशाख ३१, बिहीबार १८:२६१०औं रारा पोखरा स्पोर्ट्स अवार्ड : सुस्मा तामाङलाई स्पेशल अवार्ड









