काठमाडौँ लगायतका शहरहरुमा बत्तीको झिलिमिली…

काठमाडौँ- लक्ष्मीपूजाको साँझ काठमाडौँ लगायतका मुख्य शहरहरु बत्तीको झिलिमिलीले धपक्कै बलेका छन। बत्तीको झिलिमिलीले शहरको स्वरुप नै बदलिएको छ ।
खासगरी काठमाडौँमा ठूला व्यापारिक भवनदेखि निजी निवासहरुमा जडान गरिएका आकर्षक बत्ती त हेर्न लायक नै छन ।
राजधानी काठमाडौँ लगायतका शहरहरुमा साँझ बत्तीको रमझम निकै रमाइलो देखिएको छ।






लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम







