भरतपुरमा स्कुटर दुर्घटनामा परी २ जनाको मृत्यु

चितवन- भरतपुरमा स्कुटर आफै अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहान २ बजे भरतपुर महानगरपालिका-१० एयरपोर्ट नजिकै बा.प्र.०६–००३ प ०६९२ नं.को स्कुटर आँफै अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक भरतपुर २१ वस्ने वर्ष २५ को सन्दिप घिमिरे र स्कुटर पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २८ को कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते दुबै जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्कुटर प्रहरीको नियन्त्रणमा रहेको छ । घटना स्थल जिल्ला प्रहरी कार्यालय चितनबाट १ कि.मि.पश्चिम दक्षिणमा पर्दछ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ कार्तिक १०, आईतवार १५:४५क्रिकेटः अमेरिकाद्वारा नेपाल सामू २६३ रनको लक्ष्य प्रस्तुत
समाचार२०८२ कार्तिक १०, आईतवार १५:४४नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक १०, आईतवार १२:२५दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु
समाचार२०८२ कार्तिक १०, आईतवार ११:२८तिहारपछि सुनको मूल्य तोलामा ११ हजार ६०० ले घट्यो







