जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो

काठमाडौँ- त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीको दिन राम-सीताको विवाह भएको सम्झनास्वरुप जनकपुरको प्रख्यात जानकी मन्दिरमा सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सवको आयोजना भइरहेको छ ।
विवाहपञ्चमीको मुख्य दिन आज जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेर स्वयम्बर विधि सम्पन्न भएको छ ।
आज राति जानकी मन्दिर परिसरमा रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न हुनेछ ।
मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







