विराटनगरलाई कर्णालीले दियो १६१ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको अहिले जारी खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर व्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ३ विकेटको क्षतिमा १६० रन बनाएको हो ।
कर्णालीलका लागि प्रियान्क पञ्चालले अर्धशतकीय पारी खेले । उनले ४७ बलको सामना गर्दै ६३ रनको योगदान गरे । विराटनगरका लागि सन्दीप लामिछाने र डिलङ्गाले १-१ विकेट लिए भने प्रियान्क पञ्चालले रन आउट भए ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







