एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्। यसअघि नवौं र दशौं महाधिवेशनबाट पनि उनी नै अध्यक्षमा निर्वाचित भएका थिए।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अध्यक्ष पदका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाएका छन्। मतगणनाको औपचारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएसँगै ओलीको पार्टीभित्रको नेतृत्व थप सुदृढ भएको देखिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20289, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ २, बिहीबार २०:०६पोखरा महोत्सवमा दर्शकको ओइरो,शुक्रबार बद्री पंगेनी र डी मर्चाको प्रस्तुती रहने
समाचार२०८२ माघ २, बिहीबार ०९:५०माघे संक्रान्ति/माघी पर्वको अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना
समाचार२०८२ माघ १, बुधबार १९:४०रविले तताए पोखरा महोत्सव,महाेत्सवमा आईतबारदेखि मौलिक खेल छेलो/ठेलो प्रतियोगिता हुने
समाचार२०८२ माघ १, बुधबार १९:४०दिगो भविष्यका लागि विद्यार्थी गुणीय चक्रको राष्ट्रिय जमघट







