जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हरायो

काठमाडौँ- आईसिसी टी-२० विश्वकप अन्तर्गत आज भएको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई पराजित गरेको छ ।
जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले पूरै ओभर खेलेर १६९ रन बनाएको थियो ।
१७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १९ दशमलव ३ ओभरमा १४६ रन बनाएर अल आउट भएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
सूचना-प्रविधि२०८३ बैशाख ७, सोमबार १२:०१अब अपाङ्ग पहुँचमैत्री सुविधा सरकारी ‘वेबसाइट’मा
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार ११:१५यथार्थको गहिराइ बोकेको ‘पारी बुटोल’को टिजर सार्वजनिक
समाचार२०८३ बैशाख ७, सोमबार १०:१२अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
समाचार२०८३ बैशाख ७, सोमबार ०८:००बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?







