१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी

१८ वटा ड्रोन खसालेको साउदी अरबको दाबी

साउदी । साउदी अरबको रक्षा मन्त्रालयले आफ्नो देशमा पठाइएका १८ वटा ड्रोन खसालेको दाबी गरेको छ । देशको पूर्वी क्षेत्रमा आएका १८ वटा ड्रोन खसालिएको मन्त्रालएको दाबी छ ।

सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सीका अनुसार पछिल्ला केही दिनमा धेरै ड्रोनहरूलाई आकाशमै इन्टरसेप्ट गरी नष्ट गरिएको हो । तर, ती ड्रोन कसले पठाएको थियो भन्नेबारे खुलाइएको छैन ।

अमेरिका र इजराइलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव बढेको छ । इरानमा अमेरिका र इजरायलले भीषण हमला गरेपछि इरानले पनि मध्यपूर्वमा रहेका अनेरिकी बेसमा आक्रमण जारी राखेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21022, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =  

Protected by Spam Master