ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थुनामाै राखेर अनुसन्धान गर्न थप पाँच दिन म्याद  थपिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगत बहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि पाँच दिनको म्याद थपको अनुमति दिएको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   2   =  

Protected by Spam Master