संसदीय दलको नेता चयनमा काँग्रेसलाई सकस,भोलि निर्वाचन

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि मतदान हुने भएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशनसम्म भएको छ।
भोलि अपरान्ह्र ३ बजे संसदीय दल नेता उम्मेदवारको मनोनयन हुनेछ। मतदान अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदानको सयम निर्धारण गरिएको छ ।
संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य आकांक्षी देखिनु भएको छ ।
केसीले भने दलको नेतामा सहमति नभए आफू निर्वाचनमा नजाने बताउँदै आउनु भएको छ । ‘प्रत्यक्षलाई गर्ने की, सबैभन्दा युवाहरूलाई गर्ने की, सबैभन्दा सिनियरबाट गर्ने हो एउटा मापदण्ड बनाउ । होइन भने सहमति गरेर ल्याउ, प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिम भन्ने नै मेरो कुरा हो ‘निर्वाचननै हुने भयो भने म प्रतिस्पर्धामा जान्नँ ।’ कसीले भनाई छ ।
यसै बीच आजबसेको काँग्रेस सांसदहरुको बैठकले विधान पारित भएको छ ।
‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको संसदीय दल नेता निर्वाचन गर्न गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना








