हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल

हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल

काठमाडौं, ९ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई हराएको छ । टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले ४ विकेट गुमाएर २५५ रन बनाएको थियो ।

२५६ रनको लक्ष्य पछयाएको आरसीबीले ४ विकेट गुमाएर २०० रनमात्र बनाएपछि हैदरावाद ५५ रनले विजयी भएको हो। आरसीबी पराजित भए पनि १४ खेलमा १८ अङ्कका साथ अङ्क तालिकाको शीर्षस्थानमा छ भने हैदरावाद समान खेलमा समान अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । आईपीएल क्रिकेटमा आज पञ्जाव किङ्गस र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   10   =