विराट गोल्डकप फुटबल: साङ्ग्रिला क्लब फाइनलमा
विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति सहिद रङ्शालामा भएको...
नेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य
भारतमा जारी त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट...
टस हारेर बरोडाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बरोडाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्...
आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को रोमाञ्चक जित
टी-२० सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपाल ए ले रोमाञ्चक जित निकालेको छ ।
नेपाल ए ले आयरल्याण्ड ए लाई ३ रनले हराएको छ । नेपालले...
आरिफ र कमलको उत्कृष्ट ब्याटिङमा आयरल्याण्ड ‘ए’ लाई नेपाल ‘ए’ ले दियो २१४ रनको...
आयरल्याण्ड ए लाई तेस्रो टी-२० सिरिजमा नेपाल ए ले २१४ रनको लक्ष्य पेश गरेको छ ।
टस हारेर ब्याटिङ गरेको नेपाल ए ले निर्धारित २०...
आयरल्याण्ड ‘ए’ विरुद्ध इनिङ सम्हाल्दै आरिफ, हिर्काए अर्धशतक
आयरल्याण्ड ए विरुङको तेस्रो टी-२० सिरिजमा नेपाल ए का आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।
टस हारेर ब्याटिङ गरिरहेको नेपाल ए का लागि आरिफले...
आईपीएल : आज मुम्बई र राजस्थान भिड्दै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुँदैछ। आजको खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। मुम्बईस्थित वानखेडे स्टेडियममा हुने...
नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
नेपाल...
गुजरातले दियो नेपाललाई ९९ रनको सामान्य लक्ष्य
त्रिकोणात्मक टी-२० सिरिजमा गुजरातले नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गुजराज १८।२ ओभरमा ९८ रनमा अलआउट भयो...
त्रिकोणात्मक फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग खेल्दै
नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । भारत भ्रमणमा रहेको...