रोपाइँ जात्रा आज मनाइँदै

रोपाइँ जात्रा आज मनाइँदै
Share this

असल खबर -गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा आज रोपाइँ जात्रा मनाउने गरिन्छ ।
यस जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ भने विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन् । धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ ।
तर ठाउँअनुसार फरक-फरक तरिकाले मनाउने चलन छ । टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।

अन्तिम अपडेट: 2021-August-24 समय 8:57 AM

82 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media