फर्मा कन्क्लेभ-२०२३ आयोजना गर्दै औषधी उत्पादक संघ

काठमाडौं । फर्मा कन्क्लेभ -२०२३ आयोजना गर्दै औषधी उत्पादक संघ नेपाल औषधी उत्पादक संघ (एपोन)ले ‘फर्मा कन्क्लेभ-२०२३’ आयोजना गर्ने भएको छ ।
असोज २५ गते काठमाडौंमा आयोजना हुने सो कन्क्लेभको मूख्य उद्देश्य नेपाली बजारमा स्वदेशी औषधीको नयाँ अवसर सिर्जना, औषधी उत्पादन तथा बजारीकरणका नियमक नितिहरुको निरन्तरता र औषधी निर्यातलाई अन्वेषण गर्ने रहेको संघले जनाएको छ ।
कन्क्लेभमा स्वदेशी औषधि उद्योगका उत्पादक, व्यवासायी, अनुसन्धानकर्ता र निर्यातकर्ताहरुको उपस्थिति रहने छ । यस्तै, संघका अनुसार उक्त अवसरमा औषधी उत्पादन तथा बजारीकरण सम्बन्धी नितिहरुका विषयमा छलफल गर्न नेपाल सरकारका प्रतिनिधिहरु तथा नेपाल, भारत, बंगलादेश लगायत राष्ट्रका विज्ञहरुको प्रस्तुती रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







