बुधबार धादिङका १० जनामा डेंगु संक्रमण

धादिङ, २४ असोज ।
धादिङका थप १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बुधबार नीलकण्ठ नगरपालिकाका ४ जना, गजुरीका ४ जना, ज्वालामुखी र त्रिपुरासुन्दरी गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यो सँगै धादिङमा डेंगु संक्रमित हुनेको संख्या ३२ सय ९३ पुगेको छ । जसमध्ये १७ सय ६ जना महिला र १५ सय ८७ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार कुल संक्रमित मध्ये २६ सय ५३ जना नीलकण्ठ नगरपालिकामा मात्रै रहेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ ४, शनिबार १०:४१पार्टी फुटेको छैन,नयाँ सभापतिलाई मेराे बधाई छ -सुजाता
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ ४, शनिबार १०:३९पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
समाचार२०८२ माघ ४, शनिबार ०८:०६निर्वाचन आयोगको निर्णय मान्न र नयाँ नेतृत्वलाई स्वीकार्न धादिङ कांग्रेस सचिव विकास श्रेष्ठको अपिल
समाचार२०८२ माघ ३, शुक्रबार १९:५३निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता






