धनकला कुँवरको गीत ‘बा आमा’ सार्वजनिक (भिडियो)

काठमाडौँ। गायिका धनकला कुँवरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘बा आमा’ बोलको गीतमा प्रकाश अर्यालको शब्द तथा अर्जुन बस्न्यातको संगीत रहेको छ। अर्जुन थापाको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई जयराम थापाले खिचेका हुन्। भिडियोमा राम बाबु रेग्मी,राधा पाण्डे गिरि,नबराज पनेरु,जिज्ञासा थापा र आराध्य रेग्मीको अभिनय रहेको छ। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख २५, शुक्रबार १३:१६म भन्दा त्यो पात्र भिन्न हो-अभिनेत्री खड्का
खेलकुद२०८३ बैशाख २५, शुक्रबार १२:३४सर्वोच्चको आजको दैनिक पेशी सूची अरु दिनभन्दा दुई घण्टा ढिलो सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार ०८:१५लक्षित दर्शक भेट्न मोफसलमा रोल नं. १
समाचार२०८३ बैशाख २५, शुक्रबार ०६:२२तुइनखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडक अवरुद्ध








