रोशन र अस्मिताको ‘सलल’ मा प्रिज्मा, प्रिन्सी र राज(भिडियो)

काठमाडौँ। गायक रोशन अधिकारी र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ‘सलल’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ। राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको भिडियोमा गायक रोशन स्वयमले नै अभिनय गरेका छन् भने उनलाई प्रिज्मा र प्रिन्सी खतिवडा तथा राज आचार्यले साथ दिएका छन् ।
डान्सिङ्ग बिटमा बनेको भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका हुन् । स्टार इन्टरटेनमेन्ट नेपालले निर्माण गरेको गीतमा लेखु सहयात्रीको शब्द संगीत, उदय राज पौडेलको एरेन्ज रहेको छ। सार्वजनिक भिडियोलाई दिन्सन शाहले कलर करेक्सन गरेका हुन्। पवन सुश्लिङ्गले खिचेको गीतको भिडियोको कन्सेप्ट तथा निर्देशन गम्भीर बिष्टले गरेका छन् । भिडियोमा सुरेन्द्र बसेलको सह-निर्देशन रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









