Home समाचार भाईटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा

भाईटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा

9
0

यो वर्षको भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज एक विज्ञप्ति जारी गर्दै भाईटिकाको साईत सार्वजनिक गरेको हो ।

यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ । ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleचितवन राष्ट्रिय निकुञ्जमा  ‘हात्ती स्वास्थ्य शिविर’ सुरु
Next articleभाइटीकाको साइत कात्तिक २९ गते १०:५१ बजे शुभ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here