सुनसरीमा थपियो नयाँ सिनेमा घर

काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका अवस्थित चक्रघट्टीमा विगत ५ वर्षदेखि बन्द रहेको सिनेमा घर ‘बराह चित्र मन्दिर’ पुन: संचालनमा आएको छ । गएको शुक्रवार अर्थात कार्तिक २४ गते एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उक्त सिनेमा घरको उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापन सहित उच्च क्वालिटिको प्रोजेक्टर र साउण्ड सिस्टम सहित उक्त हलको शुभारम्भ गरिएको हो ।
शुभारम्भ कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल चलचित्रकर्मी महासंघ, कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गरेका थिए । उद्घाटन समारोहमा बोल्दै प्रधानले हल पुन: संचालनमा आएकोले नयाँ व्यस्थापन टिमलाई शुभकामाना दिएका छन् । उनले आगामी दिनहरुमा यो हलले दर्शकको माग अनुसार सुविधालाई अझै विस्तार गर्दै लैजान पनि सुझाए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १४, सोमबार २०:१५पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १४, सोमबार १९:५४पारिवारिक कथा बोकेको ‘मालती मंगले’को ट्रेलर सार्वजनिक
समाचार२०८३ बैशाख १४, सोमबार १९:१४कक्षा ८ को परिक्षामा न्यु किबो बोर्डिङ स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपीए
खेलकुद२०८३ बैशाख १४, सोमबार १५:२२टियु क्रिकेट मैदान नभत्काउने,पुन:भाडा सम्झौता हुने








