ज्वालामुखी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया

धादिङबेशी । ज्वालामुखी गाउँपालिकामा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आईतबार गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा डा. सीता ढुंगानाले सहजीकरण गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष धर्म बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष यामनाथ दनैको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डित, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विद्यालयको लैङ्गिक फोकल पर्सन, जुनेली समाज संस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २४, मंगलवार २०:५८घाइते महिलालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान
समाचार२०८२ चैत्र २४, मंगलवार २०:४५विपी राजमार्गमा गृहमन्त्री गुरुङको स्थलगत अनुगमन
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २४, मंगलवार ०९:१०चलचित्र ‘कुम्भ’ जेठ १५ गतेदेखि प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २४, मंगलवार ०८:१८‘चलचित्रमा काली–कर्णाली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न







