प्रमोदको ‘तिम्रो जय होस्’ सार्वजनिक (भिडियो)
काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। सहि कुमार तामाङको शब्द रचना, टिका बोम्जनको संगीत र नोर्बु शेर्पाको संगीत संयोजनमा रहेको ‘तिम्रो जय होस्’ बोलको गीत सार्वजनिक गरिएको हो। भिडियोमा प्रभात पल ठकुरी, त्तृष्णा क्षेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियोमा नरेन्द्र कुमार सिंहको छायांकन,टेकेन्द्र शाहको सम्पादन र रंग संयोजन,जीवन शाहीको निर्देशन र प्रविन आचार्यको निर्माण रहेको छ । भिडियोमा प्रेम,मिलन,बिछोडको कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप
- समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न
- समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न
- समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास