Home राजनीति हुलाक कार्यालय अन्तर्गत १६ सय ३६ दरबन्दी खारेज

हुलाक कार्यालय अन्तर्गत १६ सय ३६ दरबन्दी खारेज

5
0

काठमाडौँ सरकारले हुलाक कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकको पुनर्संरचना गर्दै एक पालिका एक हुलाक  कार्यालय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले मन्त्री शर्माका अनुसार पुनर्संरचना गर्ने निर्णय गर्दै हुलाक कार्यालयअन्तर्गतका १६ सय ३६ जना कर्मचारीको दरबन्दी खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनु भयो ।

त्यसै गरी बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleसन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि, एक लाख वर्षयताकै सबैभन्दा तातो बर्ष
Next articleभोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here