हुलाक कार्यालय अन्तर्गत १६ सय ३६ दरबन्दी खारेज

काठमाडौँ– सरकारले हुलाक कार्यालयको पुनर्संरचना गर्ने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले हुलाकको पुनर्संरचना गर्दै एक पालिका एक हुलाक कार्यालय कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले मन्त्री शर्माका अनुसार पुनर्संरचना गर्ने निर्णय गर्दै हुलाक कार्यालयअन्तर्गतका १६ सय ३६ जना कर्मचारीको दरबन्दी खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनु भयो ।
त्यसै गरी बैठकले केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र २८, शनिबार ०९:३५नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत, मोदीले दिए बधाई
समाचार२०८२ भाद्र २७, शुक्रबार २३:२४नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’
समाचार२०८२ भाद्र २७, शुक्रबार १२:०३निर्वाध रुपमा पेशा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि सुरक्षा प्रदान गरिदिन महासंघको माग
समाचार२०८२ भाद्र २६, बिहीबार २१:३१धादिङमा चार ठूला दलको संयुक्त विज्ञप्ति : संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास