‘गोर्खा वारियर’ को काठमाडौँ प्रिमियरमा राजनीतिज्ञ तथा सेलिब्रेटी (फोटो फिचर)

काठमाडौँ। मिलन चाम्सद्धारा निर्देशित यही शुक्रबारबाट प्रदर्शन हुने ऐतिहाँसिक नेपाली चलचित्र ‘गोर्खा वारियर’ को बुधबार काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भयो । यो प्रिमियरमा विभिन्न राजनीतिक नेता, कुटनीतिज्ञ, सिनेकर्मी, सञ्चारकर्मी, बुद्धीजिवी, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उल्लेख्य उपस्थिति थियो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख आतिथि रहेको प्रिमियर शोमा संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती, पूर्व उपप्रधान मन्त्री तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, साँसद ज्ञानेन्द्र बहादुर शाही, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई, नेपालका लागि बेलायती राजदुत रब फेनलगायत विभिन्न नेता तथा कुटनीतिज्ञहरुको उपस्थित थियो । यी नेता तथा कुटनीतिज्ञहरुको प्रिमियर शोको तस्बीर यहाँ प्रस्तुत गरिएको छ ।









लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









