यस्तो छ नयाँ गठबन्धनको ८ बुँदे सहमति

काठमाडौँ – नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजबादी पार्टी चार दलीय गठबन्धन बीच सत्ता संचालन र राष्ट्रिय सभा अध्यक्ष निर्वाचन लगायतमा विषयमा ८ बुद्धे सहमति भएको छ ।
जसअनुसार गठबन्धमा आवद्ध चार दलहरु सरकारमा सहभागी हुने गरी माओवादी केन्द्र अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकारको गठन गर्ने देखि राष्ट्रि सभा अध्यक्षमा माओवादी उम्मेदवार र उपाध्यक्षमा एमाले उम्मेदवारलाई सहयोग गर्ने लगायतका सहमति गठबन्धमा आवद्ध दलहरु बीच भएको सहमतिमा उल्लेख गरिएको छ ।
सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजबादी दलका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर रहेको छ ।
यस्तो छ सहमति

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार २१:२९गणेश पाण्डेको डकुमेन्ट्री ‘द एभरेस्ट ड्रीम’ प्रिमियर
समाचार२०८२ चैत्र २२, आईतवार १९:५९ओली र लेखकलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
समाचार२०८२ चैत्र २२, आईतवार १८:०१डिजिटल प्रणालीमार्फत स्थानीय विपद् व्यवस्थापनलाई छिटो र प्रभावकारी बनाइँदै
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित








