नयाँ मन्त्रीहरुको सपथ आज साँझ

काठमाडौँ- नवनियुक्त मन्त्रीहरुको सपथ आजै गर्ने तयारी भएको छ।
सत्तागठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेसँगै मन्त्रीहरुको नाम पनि शिफारिस भएको छ।
अब केहीबेरमा मन्त्रीहरुको नामावली राष्ट्रपतिलाई बुझाउने तयारी प्रधानमन्त्रीले गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्रीले मन्त्रीहरुको सूची राष्ट्रपतिसमक्ष बुझाएसँगै आजै साँझ मन्त्रीहरुको सपथ हुने जनाइएको छ ।
नयाँ सहमति अनुसार मन्त्रीमण्डलमा नेकपा एमालेबाट ८, माओवादी केन्द्रबाट ६ र रास्पपाबाट ४ जना मन्त्रीहरु रहनुहुने छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








