झापामा महजोडी सम्मानित

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय महजोडी पूर्ण-टुङ्ग आदर्श नागरिक सम्मान-२०८० बाट सम्मानित गरिएको छ । हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई झापाको विर्तामोडमा जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो ।
स्वर्गिय टुङ्गबहादुर बस्नेत र उहाँकी धर्मपत्नी पूर्ण कुमारी बस्नेतको स्मृतिमा स्थापित पूर्ण-टुङ्ग स्मृति कोषबाट कलाकारिताको माध्यमद्धारा जनचेतनामूलक कार्यक्रम उत्पादन तथा पर्दशन गरेकाले कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको हो ।
प्रमुख अतिथि भारत कालेबुङ्ग निवासी साहित्यकार चन्द्र किशोर (सिके) श्रेष्ठले मह जोडीलाई सम्मान गरेका थिए ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १५:४०एमाले महाधिवेशन आगामी मङ्सिरमा आयोजना गर्ने प्रस्ताव
स्वास्थ्य/जानकारी टिप्स२०८२ आश्विन २९, बुधबार ११:५९पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ आश्विन २९, बुधबार ०९:३२चलचित्र ‘एक्लो’को कविता नेपाली फिचर्ड गीत सार्वजनिक
समाचार२०८२ आश्विन २९, बुधबार ०७:४६काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा