करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु

दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
राप्ती गाउँपालिका–३ मसुरिया स्थित विद्युतको तार चुडिएर घरको आगँनमा पुगि करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुबांगले जनाएको छ । स्थानीय ५५ बर्षिय हजुरआमा दिलसरा केसी र उहाँका ४ बर्षिय नाती कृष्ण केसीकाे मृत्यु भएकाे हाे ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिनुभयाे ।
यस्तै ६० वर्षीय गोरखबहादुर केसी गम्भिर घाईते हुनुभएकाेमा उचारको लागी बुटवल लगिएको छ ।
नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार १५:४४नेपाली परिवेशमा आधारित सिट्कम सिरिज ‘लट्ठक’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ पुष १४, सोमबार ११:०२आ बाट आमा’को शीर्ष गीतको कभर सङ र अभिनय गर्नुहोस् ५० हजार जित्नुहोस्
समाचार२०८२ पुष १३, आईतवार २१:३७बिचौलिया र गलत पात्रलाई शासनबाट टाढा राखे मात्रै समाज सुध्रिन्छ : मन्त्री शिवराज अधिकारी
समाचार२०८२ पुष १३, आईतवार २०:३२जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह







