त्रिकोणात्मक फ्रेन्डसिप कप : नेपालले आज गुजरातसँग खेल्दै

नेपाली क्रिकेट टिमले टी–२० फ्रेण्डसिप कपमा आज गुजरातसँग खेल्दैछ । यी दुई टिमबीचको खेल दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ । भारत भ्रमणमा रहेको नेपाल एसिसी प्रिमियर कप र विश्वकपको तयारीस्वरूप भारतमा प्रतियोगिता खेल्न लागेको हो ।
प्रतियोगिताअन्तर्गत नेपालले मंगलबार बरोडासँग खेल्ने तालिका छ । प्रतियोगितामा नेपालले दुवै टिमसँग दुईरदुई खेल खेल्नेछ । तालिकाको शीर्ष दुईमा पुग्ने टिमले ७ अप्रिलमा फाइनल खेल्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना
समाचार२०८३ जेष्ठ १, शुक्रबार २०:२४५१ किलो अफिमसहित १ जना पक्राउ
समाचार२०८३ जेष्ठ १, शुक्रबार १८:५९धादिङ प्रहरीको अपरेशनः अफिम, भरुवा बन्दुक र फरार अभियुक्त पक्राउ
खेलकुद२०८३ जेष्ठ १, शुक्रबार १५:३६राखेपले फुकुवा गर्यो एन्फामाथिको निलम्बन









