Home खेलकुद नेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य

नेपालले दियो बरोडालाई १५७ रनको मध्यम लक्ष्य

54
0

भारतमा जारी त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन जोड्यो ।

नेपालका लागि कुशल मल्लले नटआउट ४० तथा दीपेन्द्रसिंह ऐरीले अभिजित ५ रन जोडे । अनिल शाहले २५, कप्तान रोहित पौडेलले १८, सन्दीप जोराले २९, गुल्सन झाले १३, तथा ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले समान ९ रन जोडे ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleनलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो
Next article‘डिग्री माइला’ चैत ३० देखि नेपाल संगै अस्ट्रेलिया र अमेरिकामा पनि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here