एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपालको पहिलो विकेट पतन

काठमाडौं,१ वैशाख । एसीसी प्रिमियर कपको दोस्रो खेलमा कतारविरुद्ध नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशल भुर्तेल आउट भएका छन् । खेलको २।५ ओभरमा १२ रन जोडेर खेलिरहेका कुशल भुर्तेल आउट भएका हुन् ।
३ ओभरको खेल चलिरहँदा ताजा अवस्थामा नेपालले १ विकेट गुमाएर २३ रन जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २०, आईतवार २१:२९पुलिस क्लबले जित्यो पोखरा महिला गोल्डकप फुटबलको उपाधि
समाचार२०८३ बैशाख २०, आईतवार २०:५२नेपाली भूमी लिपुलेकहुँदै भारत चीनबीच हुने तीर्थाटन र व्यापारीक क्रियाकलामा सरकारको ध्यानाकर्षण
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २०, आईतवार १८:०६‘मुया रानी’ सार्वजनिक : प्रेमको गहिरो भाव बोकेको गीत
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २०, आईतवार १७:३६चन्द्रनगरपालिकाले आफ्नो नगरमा छायाँकन गर्ने नेपाली फिल्मलाई अनुदान दिने








