विपक्षीहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक आज पनि अबरुद्ध

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। विपक्षी दलहरुले विरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएको हो ।
आज पटक पटक समय सारेर करिव ५ बजेर ३० मिनेट जाँदा बैठक सुरु भएको थियो ।
बैठक सुरु हुनासाथ विपक्षी दलहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख घिमिरेले पटक पटक बैठक सुचारु गर्न आग्रह गरेपनि नमानेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको हो । आज सत्ता पक्षका सांसदहरुले पनि उठेर बैठक संचालन गर्न आग्रह गर्नुभएको थियो ।
समसामयिक र बजेट माथि छलफल गर्न नपाइएको भन्दै संसदलाई बन्धक बनाउन नपाउने तर्क सत्ता पक्षीय सांसदहरुको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ बैशाख २५, शुक्रबार २३:०३गण्डकी प्रदेश अन्तरजिल्ला भलिबलको तयारी पूरा
समाचार२०८३ बैशाख २५, शुक्रबार २०:४०नीलकण्ठ नगरपालिकाको १३ औँ स्थापना दिवसको अवसरमा मेयर ढुंगानाद्धारा शुभकामना प्रकट
समाचार२०८३ बैशाख २५, शुक्रबार १९:०२सुकुम्बासी बस्ती नहटाउन सर्बोच्च अदालतको अन्तरिम आदेश (आदेशसहित)
कला, विचार/मनोरञ्जन२०८३ बैशाख २५, शुक्रबार १८:४४‘एक मुठ्ठी बादल’को नयाँ गीत ‘पल्लो घर’ सार्वजनिक







