संकटग्रस्त संक्रमणकालीन न्याय प्रक्रिया अबको बाटो सरोकारवालाहरुबीच अन्तर संवाद पोखरामा

आम द्वन्दपीडित समुदायले संक्रमणकालिन न्याय सम्बन्धि बनाएका आयोगहरुको बारेमा जानकारी दिने उद्येश्यले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
आयोजित सम्मेलनमा संकटग्रस्त संक्रमणकालीन न्याय प्रक्रिया अबको बाटो सरोकारवालाहरुबीच अन्तर संवाद दुई दिनसम्म गण्डकी प्रदेश पोखराको लेकसाइडमा संचालन भएको थियो । लैगिंकमैत्री एवं अपाङ्गता विश्वसनीय संक्रमणकालीन न्याय प्रक्रियालाई अवलम्बन गर्न सम्पूर्ण द्वन्दपीडित समुदायले दुई दशकदेखि अनवरत रुपमा आवाज उठाउदै आएको पार्वती सिग्देलले बताउनुभयो । उहाँले पीडित समुदायको पीडा , माग र अन्यायलाई सम्बोधन गर्न पारदर्शी प्रक्रिया अवलम्बन नगरि पीडितको पीडालाई राजनैतिक स्वार्थका रुपमा गिजोलिएको बताउनुभयो ।

उक्त सम्मेलनमा द्वन्दपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल बहादुर शाहले राजनीतिक भागबण्डा र पहुँचका आधारमा अधिकांश संक्रमणकालीन न्यायको कार्यभारलाई पार नलगाएको बताउनुभएको थियो । उहाँले पीडा सम्बोधनको पर्खाइमा दशकौँ देखि पर्खिरहेका आम पीडित समुदायलाई पटक पटक धोका दिएको एवं अपहेलित गरिएको बताउनुभयो ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आउनुभएका द्वन्दपीडित समुदायका व्यक्तिले आफ्नो गीतको माध्यमबाट द्वन्दमा भएको घाउको पीडालाई उजागर गराएका थिए ।

पीडितको सत्य जान्ने , न्याय र अधिकार बहाली गर्ने आयोगहरु नियन्त्रित र राजनीतिक दलको छायामा परेकै कारण विगतका आयोगहरुको परिणाम शून्य भएको बताउदै हालको नवगठित आयोगहरुको पनि कुनै औचित्य नभएको बताउनुभयो ।

गम्भीर मानवअधिकार उल्लंघनका घटना र बलत्कार तथा यौनजन्य हिंसा लगायतका पीडितहरुलाई संवेदनशीलता , सुरक्षा र गोपनियतालाई उपेक्षा गरि प्रमाणसमेत आफैँ जुटाई अवैध आयु्क्तहरुलाई राजीनामा दिने समेत बताएका थिए ।
मानवीय संवेदनशीलता एवं जवाफदेहितालाई वेवास्ता गरि पीडितलाई झन पीडा दिने र निरास पार्ने नियन्त्रित र देखावटी प्रक्रियाले द्वन्दमा लागेको घाउको चोट अझै पनि चस्किरहेको बताएका थिए ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार