सुर रक्सको गर्ल फ्रेन्ड छैन …

सुर रक्सको गर्ल फ्रेन्ड छैन …

काठमाडौँ। गायक तथा संगीतकार सुरज अधिकारी (सुर रक्स) को नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्ल फ्रेन्ड’ छैन बोलको रोमान्टिक गीतमा शब्द रचना पनि सुरज अधिकारी (सुर रक्स) कै रहेको छ। दर्जन बढी गीतमा स्वर र दुई दर्जन बढी गीतमा संगीत भरि सकेका प्रतिभावान गायक संगीतकार सुर रक्स नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो।

रोमान्टिक डान्सिङ्ग नम्बरमा सफल बस्नेतको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा सफल बस्नेत,सबिना भण्डारी,उज्वल शर्मा फिचर्ड छन्। सुरोज अधिकारीले भिडियोको छायांकन र सम्पादन गरेका छन्। भिडियो सफल बस्नेतको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  नीता ढुंगानाको डेब्यु निर्देशकीय चलचित्र ‘पार्वती’को पहिलो झलक सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =  

Protected by Spam Master