सिन्धुलीबाट हराएका हायु परिवारका सबै १६ जना पोखरामा फेला परे

काठमाडौँ- सिन्धुलीको गोलञ्जोर-६ बाट हराएका एकै परिवारका १६ जना फेला परेका छन ।
उनीहरु पोखरा-३० स्थित सोमनाथ पौडेल र सोही स्थानका चन्द्र भण्डारीको घरमा फेला परेका हुन ।
१६ जना मध्ये १२ जना पौडेलको घरमा र ४ जना भण्डारीको घरमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
कास्कीका सहायक सिडिओले उनीहरु फेला परेको जानकारी दिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसासले पुष्टि गर्नुभएको छ ।।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २, सोमबार १०:०३‘परालको आगो’को गीत ‘उडि जाउँ भने, म पन्छी होइन’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८२ चैत्र १, आईतवार २०:२१चलचित्र ‘जिरो डिग्री’ को पोखराबाट छायाङ्कन सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:१४डिभिजन वन कार्यालय धादिङद्धारा वन डढेलो सचेतना सप्ताह सुरु
समाचार२०८२ चैत्र १, आईतवार १८:०७नीलकण्ठ बहुप्राविधिक शिक्षालयमा ३९० घण्टे सिपमूलक तालिम सम्पन्न, डिप्लोमा तहका प्रशिक्षार्थीलाई विदाई






