रेडक्रसको स्थापना दिवसको अवसरमा स्टेशनरी बितरण

धादिङबेशी । नेपाल रेडक्रस सोसाईटीको ६३ औँ स्थापना दिवसको अवसरमा धादिङ शाखाले स्टेशनरी सामाग्री बितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा न ४ मा रहेको आमाको माया छात्राबासका बिद्याथीहरुलाई स्टेशनरी बितरण गरि स्थापना दिवस मनाएको हो ।
स्टेशनरी बितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सभापती दुर्लभ कुमार तामाङ,मन्त्री नेम बहादुर श्रेष्ठ र कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ लगाएतको रेडक्रसकर्मीहरुको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार १०:५२चलचित्र ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
खेलकुद२०८२ कार्तिक २३, शनिबार ०९:४२नेपाल दक्षिण अफ्रिकासँग पराजित « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २३, शनिबार ०८:१६‘चलचित्र पत्रकार इतिहास देखि वर्तमान सम्म’ लोकार्पित
स्वास्थ्य/जानकारी टिप्स२०८२ कार्तिक २३, शनिबार ०७:३१तनहुँमा पहिलो पटक बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’








