फरार ४७ कैदीबन्दि धादिङबाट पक्राउ

धादिङबेशी । जेन्जी आन्दोलनका क्रममा राजधानी काठमाण्डौ लगाएत विभिन्न स्थानहरुको जेलहरुबाट भागेका ४७ जना कैदी बन्दिहरुलाई धादिङमा पक्राउ गरेको छ ।
धादिङको भैरव गणबाट खटेका नेपाली सेनाको टोली र ईलाका प्रहरी कार्यालय गजुरी लगाएत शसस्त्र प्रहरीको संयुक्त टोलीले कैदी बन्दीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई नुवाकोट कारागार पठाइएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिनुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ७, बिहीबार १४:२०तत्काल ‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग
खेलकुद२०८३ जेष्ठ ७, बिहीबार ०९:४७कोलकाताले मुम्बईलाई हरायो
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ७, बिहीबार ०९:०८आमाको जन्मदिनमा सुमनको अनुपम उपहार
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०७:४५सिद्धलेकमा गाउँपालिका अध्यक्षसँग आमा समूहको अन्तरक्रिया कार्यक्रम








