सिद्धलेक–४ स्थित कालिदेवी मा.विमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

धादिङ, असोज ३ गते ।
सिद्धलेक गाउँपालिका–४ स्थित कालिदेवी माध्यमिक विद्यालयमा ६१ औँ राष्ट्रिय वाल दिवस २०८२ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शिलशिला बाल क्लबको आयोजनामा विपद् व्यवस्थापनमा विद्यार्थीको भूमिका विषयक वक्तृत्व प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा कामना सिलवाल प्रथम, सुजेन थापा मगर द्वितीय, रितु पुरी तृतीय तथा सुनिता पुरीले सान्त्वना स्थान हासिल गरेका छन् ।
कार्यक्रम एक्सन नेपाल र डिसिए नेपालको सहयोगमा सम्पन्न भएको हो । कार्यक्रममा सिद्धलेक गाउँपालिका–४ का वडा अध्यक्ष झक बहादुर थापा मगर प्रमुख आतिथ्यता रहेको थियो ।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार २१:१२कवि शर्माको ‘पोइटिक डायस्पोरा’ कविता संग्रहमाथि विमर्श
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने







