इजरेललाई वेष्ट बैंक कब्जा गर्न नदिने ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरेललाई वेष्ट बैंँक कब्जा गर्न नदिने बताउनुभएको छ ।
पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले सो कुरा बताउनुभएको हो ।
इजरेलले भने गाजा क्षेत्र र वेष्ट बैंक आफ्नो पूर्ण नियन्त्रणमा लिने बताउँदै आएको छ ।
साथै गाजालाई कब्जामा लिनकालागि इजरेलले गरेको सैन्य कारवाहीमा परी हालसम्म ६५ हजार प्यालेष्टिनीको मृत्यु हुनुकासाथै लाखौं मानिस विस्थापित भएका छन् ।
संयुक्त राष्ट्र संघीय समितिले भने इजरेलले गाजामा नरसंहार गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
बेलायत जर्मनी लगायतका मुलुकहरुले गाजा क्षेत्र र वेष्ट बैंक नियन्त्रणमा लिने इजरेली योजनाको विरोध गर्दै आएका छन् ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक








