लैंगिक हिंसा विरुद्दको १६ दिने अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न

मिति २०८२ साल मंसिर १० गते “१६ दिने लैंगिक हिंसा कार्यक्रम” अन्तर्गत एकिकृत सेवा कार्यालय जोमसोम मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र घरपझोङ गा.पा. को कार्यालय जोमसोम मुस्ताङको संयुक्त समन्वयमा मुस्ताङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अजिता शर्माज्यूको प्रमुख आतिथ्यतामा विभिन्न आमा समुहका प्रतिनिधि, बिभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका सहित १२ देखि २० वर्ष उमेर समुहका बालबालिकाहरुलाई लक्षीत गरी युवाकल्व, बालक्लव, अल्पसंख्यक र सिमान्कृत समुदायलाई प्राथमिकतामा राखि घरपझोङ गा.पा.को सभाहलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियाे ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १८, शनिबार ०७:४०मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना
समाचार२०८२ माघ १७, शुक्रबार १४:०१मुस्ताङमा एक्यापको अर्धवार्षिक प्रगति समीक्षा: हिउँ चितुवा व्यवस्थापन र पर्यटक वृद्धिलाई प्राथमिकता
समाचार२०८२ माघ १५, बुधबार १०:१८ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
समाचार२०८२ माघ १४, मंगलवार १९:४१टोकनचौरमा कृषि क्रान्ति: अनुसन्धान केन्द्रको प्रविधिले फेरिँदै मगर बस्तीको मुहार








