आज ‘रेस्ट डे’ « रिपोर्टर्स नेपाल

काठमाडौं, १५ मंसिर । नेपाल प्रिमियर लिग(एनपीएल) मा आज ‘रेस्ट डे’ रहेको छ । आज प्रतियोगिताको कुनैपनि खेलरहेको छैन् । राजधानीमा जारी दोस्रो संस्करणको प्रतियोगितामा हाल सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिँदा साविक विजेता जनकपुर बोल्ट्सले यस सिजन जितको स्वाद चाख्न पाएको छैन ।
अंक तालिका अनुसार हाल सुदूरपश्चिम ५ खेलबाट १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा कब्जा जमाउँदा काठमाडौं गोर्खाज र विराटनगर किंग्स समान ८/८ अंकको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । काठमाडौंले ६ खेल खेल्दा विराटनगरले एक खेल खेलेको छ । सुदूरपश्चिममा प्लेअफमा पुग्ने पहिलो टोली हो ।
यस्तै चितवन राइनोज ४ खेलबाट ४, लुम्बिनी लायन्स ५ खेलबाट ४, कर्णाली याक्स ५ खेलबाट २ र पोखरा एभेन्जर्स ४ खेलबाट २ अंक जोड्दै क्रमश चौथो, पाँचौ, छैटौं र सातौँ स्थानमा रहेका छन् । चार खेलबाट अंकविहीन जनकपुर बोल्ट्स पुछारमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २१:३६माइक्रो दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, मृतक सबै भारतीय नागरिक
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार २१:२२‘धन्यवाद शत्रु’ भन्दै आइन् लोकप्रिय गायिका अन्जु
समाचार२०८२ फाल्गुन ३०, शनिबार २०:२२धादिङ अस्पतालमा ११ जना स्वास्थ्यकर्मी सम्मानित
कला, विचार/मनोरञ्जन२०८२ फाल्गुन ३०, शनिबार ११:२५बोर्ड अध्यक्ष डीसीले गरे ‘टेम्के: द डेस्टिनेसन’ को शुभमुहूर्त








