आगामी निर्वाचनपछि एमालेकै सरकार बन्ने ओलीको दावी

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि फेरि पनि एमाले सरकारमा आउने बताउनु भएको छ ।
शनिबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमा एमाले अध्यक्ष ओलीले निर्वाचन जहिले भएपनि त्यसपछि एमालेकै सरकार बन्ने बताउनु भएको हो ।
‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भन्नुभयाे, । हामी जहिले चुनाव हुन्छ, त्यैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो। अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । ओलीको भनाइ छ । ।
अब फेरि हाहुकै भरमा सरकार नबन्ने ओलीको टिप्पणी थियो । शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि ओलीले बताउनु भयो । उहाँले जेनजी सरकारकै प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्र कान्छो भएको भन्दै कटाक्ष समेत गर्नुभयाे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








