काठमाडौँ। कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समानुपातिक उम्मेदवार बनेका छन्। उनी आदिवासी जनजाति क्लस्टरबाट सूचीमा परेका हुन्। अभिनेता समेत रहेका श्रेष्ठले केही फिल्म निर्माण समेत गरेका छन् । उनी पछिल्लो समय रिच इन्टरटेनमेन्टबाट फिल्मको वितरणमा सक्रिय छन् । चलचित्र ओम,जन्जीर,सम्झी दिए पुग्छ,जवाफ,ह्याप्पी न्यु इएर लगाएत दर्जन बढी चलचित्रका अभिनेता समेत रहेका करण लामो समय देखि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सक्रिय रहेका छन्।
कलाकार,निर्माता तथा वितरक करण श्रेष्ठ समानुपातिक उम्मेदवारको बन्दसूचीमा

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ २, शनिबार ११:४४स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग









